ओम पुरी ‘लाइफ टाइम अचिभमेन्ट’ पुरस्कारबाट सम्मानित
काठमाडौं । अमेरिकाको बोस्टनमा हुँदै आएको इण्डिया इन्टरनेशनल फिल्म फेस्टिभल २०२० को विभिन्न विधाको पुरस्कार घोषणा गरिएको छ।
यसपालि फिल्म फेस्टिभल भर्चुअल रुपमा आयोजना गरियो। फेस्टिभलमा १५ भाषाका ११० भन्दा बढी फिल्म प्रदर्शन गरियो। जसमा बलिउडका दिग्गज अभिनेता ओम पुरीलाई लाइफ टाइम अचिभमेन्ट पुरस्कारबाट सम्मानित गरियो।
लाइफ टाइम अचिभमेन्ट अवार्डको पुरस्कार ओम पुरीकी पत्नी नन्दिता पुरीलाई हस्तान्तरण गरिनेछ। ओमको २०१७ सालमा निधन भएको थियो। निधनपछि उनका ९ फिल्म प्रदर्शनमा आएका थिए।एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४