जबरजस्ती करणी गर्ने थारु पक्राउ
बर्दिया । २१ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसीरहेको अवस्थामा घर पछाडी लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३