नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९८१ जना कोरोना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९८१ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै १ लाख २१ हजार ८२४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४