भक्तपुरमा देखिएका ४ जना संक्रमित (विवरणसहित)
भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ४ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १५ जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा भक्तपुर नगरपालिकाका २ जना, मध्यपुर थिमी नगरपालिकाका ३ जना र सुर्यविनायक नगरपालिकाका १० जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल ५ हजार ४७४ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ३ हजार ४१४ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ९९६ जना रहेका छन् । यस्तै, जिल्लामा १९ जना महिला र ४५ जना पुरुष गरी कूल ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ११ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४