दसैँको टीकाको दोस्रो दिन, टीका र आशीर्वाद थाप्ने क्रम जारी
काठमाडौं। बडा दसैँको दोस्रो दिन आज। मुख्य टीकाको दिन हिजै भएपनि आज एकादशीको दिन पनि मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी छ ।
कतिपय स्थानमा विजय दशमीको एक दिन मत्रै टिका लगाइन्छ। पूर्वी भेगतिर भने कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने प्रचलन छ।
दशमीको दिन टीका लगाउन नभ्याउने, टाढा घर भएका चेलिबेटी पूर्णिमाको दिन फूलपाती नसेलाउन्जेलसम्म टीको लगाउँछन्।
केही वर्षअघिसम्म कोजागत पूर्णिमाकै दिन सार्वजनिक बिदा दिइने गरिएको भएपनि पछिल्ला दसैँमा यो बिदा घटाइएर एकादशीसम्म मात्र कायम छ।
प्रकाशित मितिः २०७७ कार्तिक ११ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३