अमेरिकामा दुई लाख ३१ हजार ३८ को मृत्यु

भक्तपुर न्यूज

११ कार्तिक २०७७ ३:०४

अमेरिकामा दुई लाख ३१ हजार ३८ को मृत्यु

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५२२ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ ६९ हजार १५६ जना संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८९ लाख ६२ हजार १७ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ३१ हजार ३८ जनाको मृत्यु भएको छ।

त्यहाँ ५८ लाख २८ हजार ३७५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २९ लाख दुई हजार ६०४ सक्रिय संक्रमित छन्। तीमध्ये १६ हजार ६१३ गम्भीर बिरामी छन्।

प्रकाशित मितिः २०७७ कार्तिक ११ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *