टोटेनहमका पूर्व गोलकिपर भोर्मद्वारा सन्यास
काठमाडौं । इंग्लिस क्लब टोटेनहमका पूर्व गोलकिपर मिसेल भोर्मले खेल जीवनबाट सन्यास लिएका छन् । डच गोलकिपर भोर्मले सोमबार ३७ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् । भोर्मले टोटेनहमबाट सन् २०१४ देखि २०१९ सम्म खेलेका थिए ।
उनी स्वान्सी सिटीबाट टोटेनहम आएका थिए । टोटेनहममा दोस्रो रोजाईमा रहेका उनले ४८ खेल खेलेका थिए । भोर्मले नेदरल्यान्ड्सको लागि १५ खेल खेलेका थिए। नेदरल्यान्ड्सबाट उनले दुई विश्वकप खेलेका थिए ।
प्रकाशित मितिः २०७७ कार्तिक ११ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५