नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ जना कोरोना संक्रमणमुक्त

भक्तपुर न्यूज

१० कार्तिक २०७७ १३:०८

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै १ लाख १४ हजार ६७५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *