कोरोना महामारी बढेपछि स्पेनमा देशव्यापी कर्फ्यू

भक्तपुर न्यूज

१० कार्तिक २०७७ २:१६

कोरोना महामारी बढेपछि स्पेनमा देशव्यापी कर्फ्यू

काठमाडौं । कोरोना भाइरसको महामारी बढेपछि स्पेनमा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ ।

आइतबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दोस्रो लहरको महामारीका कारण आइतबारबाट देशब्यापी कर्फ्यू लगाउनु परेको बताएका हुन्।

राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगाइएको कर्फ्यूको समयमा हिँडडुल गरेमा कारबाही गरिने सरकारी अधिकारीहरूले चेतावनी दिएका छन् । दोस्रो लहरको संक्रमण देखिएको स्पेनमा संक्रमित संख्या ११ लाख नाघेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *