भारतमा मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघे
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ४५ हजार १५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ९ हजार ४९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ३३ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ५६ हजार २६ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ४६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ३० पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०९ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४