पछिल्लो २४ घण्टामा देशभर १७ कोरोना संक्रमितको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ४ हजार ४९९ संक्रमित थपिएका हुन्।
योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
आज देशभर २ हजार ६६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म १ लाख ५ हजार ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३