भक्तपुरमा देखिएका ११२ जना संक्रमित (विवरणसहित)
भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ११२ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १५० जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका १९ जना, भक्तपुर नगरपालिकाका ३५ जना, मध्यपुर थिमी नगरपालिकाका ३७ जना, सुर्यविनायक नगरपालिकाका ४९ जना तथा सम्पर्क हुन नसकेका १० जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल ४ हजार ९८५ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या २ हजार ६४७ जना रहेका छन् भने सक्रिय संक्रमित २ हजार २८२ जना रहेका छन् । यस्तै, जिल्लामा १७ जना महिला र ३९ जना पुरुष गरी कूल ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३