देउवाले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गरे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेका छन् ।
कोरोनाको परीक्षण र संक्रमितको उपचार नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने सरकारले गरेको निर्णय निन्दनीय र लज्जास्पद भएको जनाउँदै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।
सभापति देउवाले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो निर्णयबाट सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार र कर्तव्य विमुख देखिएको उल्लेख गरेका छन्।
प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४