पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु

भक्तपुर न्यूज

५ कार्तिक २०७७ ११:०९

पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

प्रकाशित मितिः २०७७ कार्तिक ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *