उकालो लाग्यो सुनको मूल्य
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ८ सय र चाँदी ३० रुपैयाँले बढेको हो ।
मंगलबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ८ सयले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४