विश्वभर संक्रमितको संख्या चार करोड १० लाख २२ हजार ३७१ पुगे
काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १० लाख २२ हजार ३७१ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन लाख ८० हजार ९३८ जना संक्रमित थपिएका छन्। २४ घण्टामा विश्वमा थप ६ हजार १२७ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
हालसम्म विश्वभर संक्रमणका कारण ११ लाख २८ हजार ८९६ जनाले ज्यान गुमाएका छन्। तीन करोड ६ लाख १६ हजार ७८० जना संक्रमणमुक्त भएका छन्। विश्वमा अहिले ९२ लाख ७६ हजार ६९५ सक्रिय संक्रमित छन्। तीमध्ये ७६ हजार ८४७ जना गम्भीर बिरामी छन्।
प्रकाशित मितिः २०७७ कार्तिक ०५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००