यसरी भइरहेछ आज सुन चाँदीको कारोबार
काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
सोमबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदी भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०४ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५