चितुवाको छालासहित एक जना पक्राउ
दाङ । दाङमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १५ तारापुञ्ज टोलमा चितुवाको छालाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका ५, धर्नाका ५० वर्षीय इन्द्रबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
घर्तीको घरको कोठा खानतलासी गर्दा काठाभित्र प्लास्टिकको बोरामा लुकाएर राखेको टाउको ९बंगरा० देखि पुच्छरसम्मको ७ फिट ८ इन्च लामो चितुवाको छालासहित पक्राउ गरिएको हो ।
प्रकाशित मितिः २०७७ कार्तिक ०२ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४