पछिल्लो २४ घण्टामा थप २१ संक्रमितको मृत्यु

भक्तपुर न्यूज

३० असोज २०७७ १३:२०

पछिल्लो २४ घण्टामा थप २१ संक्रमितको मृत्यु

भक्तपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *