एलिना र रमेशको स्वरमा ‘ए झ्याउरी’ सार्वजनिक (भिडियोसहित )
काठमाडौं। एलिना चौहान र रमेश बानियाँको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बानियाँ कै रहेको छ। संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन्।
बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक–गायिकाले नै अभिनय गरेका छ्न्। छायांकन प्रवेश राईले गरेका छन् भने सम्पादन सुभास शाहको रहेको छ।
प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३