सहयोग जुटाउन लण्डनदेखि काठमाडौंसम्मको म्याराथन
काठमाडौं। बेलायतकी ७३ वर्षीया एक बृद्धा बेलायतबाट दौडिदै नेपाल आउने भएकी छन् । रोजी स्वाले पोप नामकी बृद्धा नेपालमा भूकम्प पीडितका लागि सहयोग जुटाउनका लागि लण्डनदेखि काठमाडौंसम्मको म्याराथन यात्रा तय गरेकी हुन् ।
उनी अहिले टर्की पुगेकी छन् । यो म्याराथनको दूरी ६ हजार माइल हुनेछ ।
यो म्याराथन मानिसलाई खाना दिने कुरा मात्रै होइन उनीहरुलाई आफैं खाना उत्पादन गर्न सिकाउनको लागि पनि भएको उनको तर्क छ । उनले नेपालका भूकम्प पीडितलाई फेज वर्ल्डवाइड नामको संस्थामार्फत सहयोग गर्नेछिन् । अब उनी जर्जिया र अजरबैजान हुँदै नेपाल आइपुग्नेछिन् ।
प्रकाशित मितिः२०७६ मंसिर २६ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४