सहयोग जुटाउन लण्डनदेखि काठमाडौंसम्मको म्याराथन
काठमाडौं। बेलायतकी ७३ वर्षीया एक बृद्धा बेलायतबाट दौडिदै नेपाल आउने भएकी छन् । रोजी स्वाले पोप नामकी बृद्धा नेपालमा भूकम्प पीडितका लागि सहयोग जुटाउनका लागि लण्डनदेखि काठमाडौंसम्मको म्याराथन यात्रा तय गरेकी हुन् ।
उनी अहिले टर्की पुगेकी छन् । यो म्याराथनको दूरी ६ हजार माइल हुनेछ ।
यो म्याराथन मानिसलाई खाना दिने कुरा मात्रै होइन उनीहरुलाई आफैं खाना उत्पादन गर्न सिकाउनको लागि पनि भएको उनको तर्क छ । उनले नेपालका भूकम्प पीडितलाई फेज वर्ल्डवाइड नामको संस्थामार्फत सहयोग गर्नेछिन् । अब उनी जर्जिया र अजरबैजान हुँदै नेपाल आइपुग्नेछिन् ।
प्रकाशित मितिः२०७६ मंसिर २६ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२० भदौ २०८१ १०:४७
भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
२१ भदौ २०८१ ८:१६
तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड
२१ भदौ २०८१ ११:०७
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टविरुद्ध नेपाल ५ विकेटले पराजित
२० भदौ २०८१ ९:१५