बग्दादीका सम्भावित उत्तराधिकारी पनि मारिए
काठमाडौं । बगदादीको मृत्युको दोस्रो दिन अमेरिकी सेनाद्वारा अबू बकर अल बग्दादीका सम्भावित उत्तराधिकारी पनि मारिएका छन् । संयुक्त राज्य अमेरिकासँग इस्लामिक स्टेटको मुकाबला गर्ने कुर्द नेतृत्व मिलिशियाका प्रमुख मजलूम आब्दीले ट्विटरमा यसको जानकारी दिएका छन् ।
मजलूम आब्दीले ट्वीटमा भनेका छन्, ‘अल–मुहाजिरलाई उनको सेना र अमेरिकाबीच संयुक्त अपरेशनमा मारिएको छ । बग्दादी हत्याको एक दिनपछि एक अलग एयर स्ट्राइकमा बग्दादीका उत्तराधिकारी मारिएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक १२ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८