नविता र निशानको ‘बरिलै’ सार्वजनिक
काठमाडौं । अर्ग्यानिक टेस्टको डान्सिंङ प्याट्रनको ‘बरिलै’ बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको गीतमा दिपक शर्माको लय संकलन र शब्द रहेको छ भने उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका छन ।
भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय देख्न सकिन्छ । उनीहरुका साथ भिडिेयोमा टिकटक बाट भाइरल भएका अमर र अमृत दाहाललाई समेत देख्न सकिन्छ ।
सुरेन्द्र बसेलको कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । विकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन भने सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८