इन्टर मिलानले एसी मिलानलाई हरायो

भक्तपुर न्यूज

३० असोज २०७४ ५:२०

इन्टर मिलानले एसी मिलानलाई हरायो

एजेन्सी, ३० असोज । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलान विजयी भएको छ । मिलानले एसी मिलानलाई ३–२ गोलले हराएको हो । यस्तै, एसी मिलानका ५६ औं मिनेटमा फर्नेन्डेज सेईले गोल गरे । ८१ औं मिनेटमा इन्टरका गोलरक्षक समिर हान्डानोऐकले एसी मिलानलाई आत्मघाती गोल उपहार दिए ।
जितसँगै इन्टर मिलान २२ अंकका साथ दोस्रो स्थानमा छ । एसी मिलान १२ अंकका साथ १० औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *