सर्वोच्चमा तीन न्यायाधीश नियुक्त
काठमाडौं, २५ असोज । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बमबहादुर भण्डारी, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तान नियुक्त भएका हुन् । भण्डारी उच्च अदालत तुलसीपुरमा, शाही उच्च अदालत सुर्खेतमा र मोक्तान उच्च अदालत पाटनमा मुख्य न्यायायाधीश थिए ।
उनीहरुलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको समेत सहभागिता थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७