राष्ट्रपतिद्वारा दशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफ
भक्तपुर १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफी दिएकी छन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदीहरुको सजायँ माफी दिएकी हुन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका ४५६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा २७६ अनुसार सजायँ माफी दिइएको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९