बिद्युत सर्ट भएर नेपालगञ्जको सुर्खेतरोडमा आगलागी

भक्तपुर न्यूज

२५ भदौ २०७४ ११:१९

बिद्युत सर्ट भएर नेपालगञ्जको सुर्खेतरोडमा आगलागी

नेपालगञ्ज , २५ भदौ । बिद्युत सर्ट भएर नेपालगञ्जको सुर्खेतरोडस्थित बजारमा आगलागी भएको छ । अपराहृन चार बजे मोटरसाइकल वर्कसपमा काम भइरहेका बेला बिद्युत सर्ट भएर लागेको आगोले वरिपरिका पाँच पसल जलेर नष्ट भएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन ।
आगलागी नेपालजगञ्ज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय जनताले निभाउने प्रयास गरिरहेका छन् । आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *