डोलेश्वर दैनिक लोकार्पण
भक्तपुर, १३ भदौ । सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले लोकतन्त्रका पक्षमा पत्रकारले कहिल्य सम्झौता गर्न नहुने बताएका छन् । भक्तपुरमा लोकतान्त्रिक छापा माध्यम सञ्जालले आयोजना गरेको डोलेश्वर दैनिक पत्रिका लोकार्पण एवं नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा उनले लोकतन्त्र र पत्रकारिताबिच परिपुरक सम्बन्ध रहेको चर्चा गरे ।
उनले लोकतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पत्रकारको पनि भएको औल्याउँदै महासंघका नवनिर्वाचित पदाधिकारीले त्यो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८