भारतविरुद्ध जितको खोजीमा नेपाल
काठमाडौं, ७ भदौ । पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिपमा समूह बी को समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे खेल सुरु हुनेछ ।
फुटबलमा नेपालका लागि दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा बलियो प्रतिद्वन्द्वि रहँदै आएको छ । नेपाली राष्ट्रिय टोलीले भारतीय टोलीलाई पटक पटक हराएपनि उमेर त्यो सफलता प्राप्त गर्न सकिएको छैन । अहिलेसम्मको हारको बदला लिने मौका फेरि एक पटक नेपाली युवा टोलीले पाएको छ ।
सेमिफाइनलमा समूह विजेताले भुटानको र उपविजेताले बंगलादेशको सामना गर्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२