पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक

भक्तपुर न्यूज

१७ साउन २०७४ ५:२७

पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक
काठमाडौं । चर्चित गायिका पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक भएको छ ।
यस तीज गीतलाई तिर्सना म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । भगीरथको शब्द संकलन रहेको छ ।
साथै गितको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरका छन् । यसका साथै अभिनय जेम्श बिसी र रेश्मा तामाङले गरेका छन् ।
पछिल्लो समयमा तीज गितमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न तीज गित बजारमा ल्याएको उनिहरुले बताएका छन् ।
भिडियो-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *