चामल माग्न हुम्ली जनप्रतिनिधि सिंहदरबारमा
काठमाडौं, १२ असार । विकास बजेट होईन चामल खोज्दै हुम्लाका जनप्रतिनिधिहरु सिंहदरबारमा पुगेका छन् । सरकारले विकास निर्माणलाई स्थानीय तहमा प्रशस्त बजेट पठाए पनि प्रतिनिधि भने चामल नपठाएको भन्दै आक्रोशित छन् ।
उनीहरुलाई विकासभन्दा बिहानबेलुका छाक टार्न जनतालाई कसरी खाद्यान्न उपलब्ध गराउने भन्ने चिन्ता छ । खडेरीले कृषि उत्पादन कम भई खाद्यान्न अभाव भएपछि हुम्लाका जनप्रतिनिधि सरकारसँग चामल माग्न सिंहदरबार आएका हुन् ।
नेपाल खाद्य संस्थानले चार महिनायता चामल नपठाएपछि हुम्ला सदरमुकाम सिमिकोट, खार्पुनाथ र नाम्का गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । सडक नपुगेको हुम्ला सदरमुकाममा हवाईजहाजबाट खाद्यान्न ढुवानी गर्नुपनृ उनीहरु बताउँछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३