आज सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, २१ जेठ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५४ हजार ६ सय रुपैयाँ रहेको सुन आज ६ सय रुपैयाँले बढेर ५५ हजार २ सय रुपैयाँ कारोकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि १० रुपैयाँले बढेको छ । शुक्रबार ७ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ७ सय ७५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४