जीप दुर्घटना हुँदा चारको मृत्यु
काठमाडौं, ११ बैशाख । बाजुराको बडिमालिका नगरपालिका-२ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । बाजुराको मार्तडीबाट घटमुना जाँदै गरेको से १ ज ६३९ नम्बरको जीप हिजो साँझ दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गौमुला ६ सटेला बस्ने लाली रोकाया, शेर बहादुर रोकाया, मानकोट १ बस्ने गंगाबहादुर रोकाया तथा गौमुला १ बस्ने रुपसिंह बुढाथापा रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल बाजुरामा उपचार भैरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४