भक्तपुरमा लिङ्गो भाँचिएर मृत्यु हुनेको पहिचान खुल्यो

भक्तपुर न्यूज

१ वैशाख २०७४ ९:३७

भक्तपुरमा लिङ्गो भाँचिएर मृत्यु हुनेको पहिचान खुल्यो

भक्तपुर, १ बैशाख । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथौं दिन हिजो साँझ ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याउने क्रममा लिङ्गो भाँचिएर मृत्यु हुनेको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा कौवावन कटरिया २ बस्ने परमेश्वर शर्मा ठाकुरको २२ वर्षका छोरा मन्तु शर्मा ठाकुर रहेको महानगरिय प्रहरी परिसरका प्रबक्ता एवं डिएसपी कृष्ण प्रसाईले भक्तपुरन्युजलाई बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *