रियल मड्रिडले जित्यो
एजेन्सी, २४ चैत । स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ४–२ ले हरायो ।
रियलको जितमा अल्भारो मोराटाले तीन तथा जेम्स रोड्रिग्वेजले एक गोल गरे । लेगानेसका लागि पिरेस र नेभेसले एक एक गोल गरे ।
जितपछि शीर्ष स्थानको रियलको २९ खेलबाट ७१ तथा एक खेल बढी खेलको दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४