ईपीएलमा चेल्सीद्वारा अग्रता कायमै
एजेन्सी, २४ चैत । जारी रहेको इङ्गलिस प्रिमियर लिगअन्तर्गत लिग लिडर चेल्सीद्वारा आफ्नो अग्रतालाई कायम राख्न सफल भएको छ । गएराति भएको खेलमा म्यानचेष्टर सिटीलाई २–१ गोलले पराजित गर्दै चेल्सीले लिगमा आफ्नो अग्रतालाई ७ अंकले कायम राखेका हुन् ।
लिग लिडर चेल्सीलाई घरेलु मैदानमा भएको खेलमा जित दिलाउन दुवै गोल इडन हजार्डले गरे । म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरोले एक गोल फर्काए ।
जितपछि शीर्ष स्थानको चेल्सीको ३० खेलबाट ७२ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको ६५ अंक छ । चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५८ अंक छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४