ट्रयाक्टरबाट खसेर एकको मृत्यु
चितवन, १३ चैत । चितवनको रत्ननगरमा आज बिहान ट्रयाक्टरबाट खसेर रत्ननगर नगरपालिका–१२ का २० वर्षका कोसिस चौधरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगरको सुब्बाचोकबाट डुम्रेचोकतर्फ जाँदै गरेको ना १ त ७०८७ नम्बरको ट्रयाक्टरबाट खसेर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३