रामोसको ट्रेडमार्क हेडिङ गोल, म्याड्रिडको दोस्रो गोल
एजेन्सी ३० फागुन । रियल म्याड्रिडका स्टार डिफेन्डर सर्जियो रामोसले घरेलु टोलीलाई पुनः अग्रता दिलाएका छन्। उनले निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी हुँदा आफ्नो ट्रेडमार्क हेडिङ गोल गर्दै भ्रमणकारी रियल बेटिसलाई स्तब्ध पारे।
म्याड्रिडका कप्तानसमेत रहेका रामोसले टोनी क्रुजको कर्नरमा बुलेट हेडिङ गरेका थिए। रामोसको ला लिगामा यो सातौ गोल थियो। तीन मिनेटअघि बेटिसका पिसिनीले दोस्रो पहेँलो कार्ड खाएपछि भ्रमणकारी टोली १० खेलाडीमा सिमित भएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३