गीतकार खवास दिलमा पनि धड्कनमा पनि तिमि नै बसेकी छौ सार्बजनिक

भक्तपुर न्यूज

१६ माघ २०७३ ८:५७

गीतकार खवास दिलमा पनि धड्कनमा पनि तिमि नै बसेकी छौ सार्बजनिक

काठमाडौं, १६ माघ । चुलबुले कान्छी नक्कलि मोरी गीतबाट चर्चा कमाएका गायक, गीतकार र संगीतकार तेज कुमार खवासले आफ्नो नया गीत दिलमा पनि धड्कनमा पनि तिमि नै बसेकी छौ बजारमा सार्बजनिक गरेका छन् ।
अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको भिडियो लाई सुजित बिश्वासले निर्देशन गरेका छन् । भिडियोमा सुमन निरौलाको छायांकन सुनिल श्रेष्ठको सम्पादन संगै प्रतिक र उषाको अभिनय रहेको छ । यो गीतमा स्वर र शब्द अनि संगीत तेज आफैले गरेका छन् भने निरज श्रेष्ठको एरेन्ज रहेको छ ।

https://www.youtube.com/watch?v=kiO-1mikMiE&feature=youtu.be


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *