लूट २ को दोस्रो गीत सार्वजनिक
काठमाडौं, १४ माघ । निश्चल बस्ननेत निर्देशित फिल्म लूट २ को दोस्रो गीत सार्वजनिक भएको छ ।
यसअघि सार्वजनिक गरेको ठमेल बजार बोलको गीतले नेपाली बजारमा तहल्का मच्चाइरहेको बेलामा निर्माण पक्षले घ्याम्पे बोलको गीत सार्वजनिक गरेको हो । युवापूस्ताका दर्शकहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको गीतमा निश्चल बस्नेत र हर्कुसल बस्नेतको स्वर रहेको छ । गीतमा सौगात मल्ल, विपिन कार्की लगाएका कलाकारले अभिनय गरेका छन् । गीतमा स्वर्गीय र्यापर यमबुद्धलाई पनि निश्चलले सम्झिएका छन् ।
लूट २ फिल्ममा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा, विपिन कार्की रामेश्वर चौरसिया लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म फागुन १३ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८