टर्किस एयरको विमान दुर्घटना हुँदा १६ को मृत्यु
एजेन्सी, ३ माघ । किर्गिस्तानमा आज विहान टर्किस एयरलाइन्सको विमान दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थलमा दुर्घटना हुदा १६ जनाको मृत्यु भएको समाचार संस्था रोटर्सले जनाएको छ ।
दुर्घटनाग्रस्त विमानबाट एक पाइलट र १५ जना यात्रुको शव निकालिएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५