सुन र चाँदीको भाउ स्थिर

भक्तपुर न्यूज

२९ पुष २०७३ १०:०२

सुन र चाँदीको भाउ स्थिर

काठमाडौं, २९ पुस । आज सुनको मूल्य स्थिर रहेको छ । हिजो ५४ हजार ६ सय रुपैयाँले कारोबार भएको सुन आज पनि प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा भने आज स्थिर रहेको छ । हिजो प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *