लप्पन छप्पन चैत ११ मा आउने

भक्तपुर न्यूज

२५ पुष २०७३ ११:३३

लप्पन छप्पन चैत ११ मा आउने

काठमाडौं, २५ पुस । युरोपमा गरिएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म लप्पन छप्पन रिलिज मिति घोषणा भएको छ। निर्माण पक्षले फिल्म चैत्र ११ हुने जनाएको छ।
फिल्मको ट्रेलर माघ १ गते रिलिज गर्ने तयारीमा ुलप्पन छप्पनु रहेको छ। फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन्।
दयाहाङ र सौगातका अलावा वर्षा शिवाकोटी, अर्पण थापा तथा श्याम श्रेष्ठले अभिनय गरेका छन्। फिल्ममा हलिउड अभिनेता ओलिभर ब्लुर्कको पनि अभिनय छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *