सामसुङ मोबाइलको मूल्य घट्यो, कस्को कति ?
नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक ब्रिकेता आइएमएसले दसैं अफर भन्दै मोबाइलको मूल्य घटाएको छ।८६ हजार ९ सय पर्ने ग्यालेक्सी नोट फाइभमा १० हजार घटाएको छ। अब ७६ हजार ९ सयमा सो मोबाइल किन्न सकिन्छ।

ग्यालेक्सी जे सेभेनमा १५ सय घटाइएको छ। २७ हजार ९ सय ९० पर्ने सो मोबाइल २६ हजार ४ सय ९० मा किन्न सकिन्छ। त्यस्तै ग्यालेक्सी जे फाइमा २ हजार घटाइएको छ, अब सो मोबाइलको मूल्य २३ हजार ४ सय ९० पर्छ । जे २ सिक्स को भने मुल्य घटाइएको छैन्।
यो १५ हजार ९ सयमा किन्न पाइन्छ। त्यस्तै २२ हजार ९ सय पर्ने ग्यालेक्सी जे सेभेन अब २१ हजार ९ सयमा किन्न सकिन्छ । जे फाइभको मूल्य १९ हजार ९ सय तोकिएको छ । १२ हजार ९ सय पर्ने जेटु अब ११ हजार ९ सयमा पाइन्छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७