मनास्लु पदमार्गमा एकजना मृत भेटिए
गोरखा, १८ भदौ । मनास्लु पदमार्गअन्तर्गत लापु गाविसस्थित भीरमा एकजना मृत अवस्थामा भेटिएका छन् । गोरखाको केरौंजा गाविस–६ रुन्चेत घर भएका करिब ५६ वर्षीय सुनपाती गुरुङ आज मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । मुटु रोगले बिरामी रहेका गुरुङ उपचारका लागि आरुघाट आउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२