रेवान पोखरामा चौबहादुर गुरुङ्ग
१७ भदौ, पोखरा । रेवान पोखराको अध्यक्षमा चौबहादुर गुरुङ्ग चयन भएका छन् । शुक्रबार सम्पन्न रेवानको १२ औं अधिवेशनले उनको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति सर्वसम्मच चयन ग¥यो ।
समितिको सदस्यहरुमा निरन्जन ढकाल, बसन्त गौतम, विष्णु बानियाँ, दोर्जे लामा र नरेश भट्टराई चयन भए भने समितिको निवर्तमान अध्यक्षमा गोपीबहादुर भट्टराई रहेका छन् । समितिमा दुई जना सदस्य पछि मनोनय गर्ने रेवान पोखराले जनाएको छ ।समितिको प्रथम उपाध्यक्षमा भिमसेन भुजेल, द्धितिय उपाध्यक्षमा लक्ष्मण बराल, महासचिवमा विश्वराज पौडेल, कोषाध्यक्षमा योगश भट्टराई, सह–सचिवमा गणेशबहादुर थापा र सह–कोषाध्यक्षमा बैभव पौडेल चयन भए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
३ जेठ २०८२ १४:२१