कुन विधामा कसले जिते पल्सर स्पोर्ट्स अवार्ड ?

0

काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड एट्लेटिक्सका चन्द्र गुरुङलाई प्रदान गरिएकाे छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करण अन्तर्गत शीर्ष तीनकाे मनोनयनमा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पार्दै उनले अवार्ड पाएका हुन् ।

उनकाे प्रशिक्षणमा १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णपदक जितेकाे थियाे । त्यस्तै, उनकै प्रशिक्षणमा बङ्गबन्धु शेख मुजिव ढाका म्याराथनमा पनि नेपालले एक स्वर्ण र २ कास्यपदक जितेको थियो । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ ‘टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । ६९ वर्षीय उनले ५५ वर्ष भारोत्तोलनको विकासका लागि उल्लेखनीय योगदान गरेका छन्।

वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड क्रिकेटका देव खनाललाई प्रदान गरिएको छ । मनोनयनको शीर्ष तीनमा रहेका एट्लेटिक्सका राममाया बुढा र बक्सिङका सुष्मा तामाङलाई पछि पार्दै राष्ट्रिय टोलीका ब्याट्सम्यान देवले युवा खेलाडीको पुरस्कार जितेका हुन् । खनालकै नेतृत्वमा नेपालको युवा टोलीले आठ वर्षको प्रतीक्षापछि आईसीसी यू–१९ क्रिकेट विश्वकपमा सहभागिता जनाएको थियो । उनकै नेतृत्वको टोलीले एशिया क्षेत्रीय छनोटको च्याम्पियन भएर प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो ।

पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले ‘स्पेशल अवार्ड’ प्राप्त गरेका छन् । उनले चार दशक अघिदेखि पोखरामा भएका विभिन्न खेल गतिविधिका तस्बिर खिच्दै आएका छन् । मध्यम तथा लामो दूरीकी धाविका राजपुरा पछाइले उत्कृष्ट महिला खेलाडीको उपाधि पाइन् । उनले एशियाली क्रसकन्ट्रीको महिला १० किमी र ‘टिम इभेन्ट’मा दुई रजत पदक जितेकी छिन् । पछाइले मनोनयनको शीर्ष तीनमा परेका धाविका पुष्पा भण्डारी र राष्ट्रिय महिला बास्केटबल टिमकी उपकप्तान अनुशा मल्ललाई पछि पार्दै उपाधि जितेकी हुन् । यसैगरी वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि एट्लेटिक्सका दीपक अधिकारीले पाएका छन् । उनले शीर्ष तीनको मनोनयनमा परेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पारेका हुन् ।

टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले ‘पिपल्स च्वाइस अवार्ड’ प्राप्त गरे । पिपल्स च्वाइस मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा धेरै मत पाएर उनले यो अवार्ड जितेेका हुन्। अवार्डको मनोनयनमा फुटबलर अनन्त तामाङ, भलिबलका निरुता ठगुन्ना, करातेका विप्लबलाल श्रेष्ठ र बडिविल्डिङकी रजनी श्रेष्ठ थिए । पारा ओलम्पियन मैया विशुङ्खेले पारा एथलिट सम्मान हासिल गरेका छन् । एट्लेटिक्समा अब्बल उनी सन् २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा सहभागी भएकी थिइन्। त्यतिबेला नै उनले स्वर्णपदक जितेकी थिइन् ।

यसैगरी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घ (एआईपीएस) को युवा पत्रकार प्रशिक्षण कार्यक्रम वाइयसआरका प्रमुख मेन्टर हङकङ स्पोर्टस् प्रेस एशोसिएसनका अध्यक्ष रेमन्ड एशियाली खेलकुद पत्रकार सम्मानबाट सम्मानित भए । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कारस्वरुप पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै, अन्य विधाका विजेताले भने जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रकाशित मितिः २०८० माघ २९ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション