समाचार 0 काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर श्रेष्ठलाई बधाई दिदैं विवेकशिल पार्टीका तर्फबाट मेयरका उम्मेदवार रञ्जु दर्शना ।
समाचार 0 उमेरले छेक्दैन व्यवसायलाई : भक्तपुरको सुकुलढोकामा तरकारी बिक्रिका लागि गन्तव्यतर्फ लाग्दै जेष्ठ नागरिक ।
समाचार 0 सुर्यविनायक नगरपालिकाका नवनिर्वाचित मेयर बासुदेव थापालाई बधाई दिदैं सुर्यविनायक नगरमै नेपाली काँग्रेसका मेयर उम्मेरद्धार बिष्णुराज कार्की । काँग्रेस उम्मेदवार कार्की आईतबार मात्रै थापासँग पराजीत भएका थिए ।