भक्तपुरमा पार्क गरिराखेका सवारी तोडफोड गर्नेलाई कसले गर्ने कारवाही

0

भक्तपुर १० असार । भक्तपुर नगरपालिका ९ स्थित लिवालिमा गए राती सवारी साधन तोडफोड भएको छ । ३ चार जनाको समुहमा आएको युवाहरुले यस क्षेत्रमा पार्क गरि राखेका सवारी तोडफोड गरेको स्थानीयहरुले बताएका छन् । बिश्वकपका समयमा यसरी सवारी साधन पार्क गरिराखेको अवस्थामा तोडफोड हुने क्रमले निरन्तरता पाएको स्थानीहरु बताएका छन् ।

पार्क गरि रखोका सवारी तोडफोडका घटना बढ्न थाले पछि स्थानीयहरुले भक्तपुरमा कम्जोर सुरक्षा अवस्था देखिएको गुनासो समेत गर्न थालेका छन् । गए राति भक्तपुरको च्यामासिंह नजिकै पार्क गरिराखेका सवारी प्रहरीकै अगाडी तोडफोड भएको छ । प्रहरीकै मुख अघि सवारी तोडफोड हुँदासमेत तोडफोड गर्नेहरुलाई कानुनको दायरमा ल्याएर कारवाही गर्न नसकेको सवारी मालिकहरुले गुनासो पोखेका छन् । गए राती भनपा लिवाली ९ आफ्नै निवासमा पार्क गरि राखेको बा ५ च ६६३० नम्बरको कार तोडफोड भएको र प्रहरीले तोडफोड गर्नेहरुलाई लखेट्दै गएता पनि नियन्त्रणमा लिएर कारवाही गर्न नसकेको सवारी मालिक रमेश कुसीले बताए । उनले भने बिश्वकप हेरिरहेका थियो घरमा पार्क गरि राखेको कारमा चार जनाको समुहमा आएर तोडफोड गरेर भागे ।

उनले भने च्यामासिंहमा पार्क गरि राखेको बिभिन्न सवारी साधन समेत तोडफोड भएको छ । एक निशान गाडी र दईवटा मोटरसाईकल समेत तोडफोड भएको सो स्थानका स्थानीयहरुले बताए । नशाको सुरमा आएका युवाहरुको जमातले यसरी तोडफोड गर्दै गर्दा प्रहरी नजिकै भएर पनि केही नगरेको उनीहरुले गुनासो पोखे । चौबिसै घन्टा च्यामासिंह चोकमै प्रहरीको डिउटी हुन्छ तर पनि सँगै तोडफोड हुँदा समेत प्रहरीले पत्तो नपाएको स्थानीयह बिकास प्रजापतीले बताए ।

उनले भने आज भोली रात्रि समयमा बिश्वकप आउने भएकाले सबै बिश्वकप हेर्न ब्यवस्त भएका समयमा पार्क गरि राखेका सवारी तोडफोड हुने गरेको छ । उनले भने लिवाली क्षेत्रमा यसरी पार्क गरिराखेका सवारी तोडफोडका बारे प्रहरीलाई समेत जानकारी गराईसकेका छौं तर पनि पार्क गरि राखेका सवारी तोडफोड हुनेक्रम रोकिएको छैन । यता प्रहरीले भने दोषिहरुको खोजी भइरहेको र छिट्टै कानुनी दायरमा ल्याएर कारवाही गरिने जनाएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション