सुन तस्करी र हत्या प्रकरण प्रतिवादी वकिलहरुको बहस जारी

0

काठमाडौ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जिल्ला अदालत मोरङमा शुक्रबार (आज) पनि जारी छ । बिहीबारसम्म ४२ जनाले बहस गरिसकेका छन् ।

वकालतनामा दर्ता गराएकामध्ये अब बहस गर्न बाँकी २४ जना छन् । सबैको बहस सकिएपछि सरकारी वकिलकातर्फबाट प्रत्युत्तर बहस हुने र त्यसपछि न्यायाधीशबाट थुनछेकको आदेश हुने अदालत स्रोतले जनाएको छ ।

प्रतिवादीका वकिलहरुले आफ्ना अधिकांश दाबी खण्डन गरेपछि यसको प्रत्युत्तरमा थप बहस गर्ने तयारीमा सरकारी वकिलहरु लागेका छन् । सरकार पक्षको तर्क र प्रमाणहरुको प्रतिवादीबाट खण्डन भएपछि त्यसलाई पुष्टि गर्ने खालका तथ्यसहित प्रत्युत्तर बहस नगरे अधिकांश अभियुक्त तारेख वा धरौटीमा मुक्त हुन सक्ने भएकाले यो तयारी गरिएको हो ।

सरकारतर्फबाट प्रत्युत्तर बहसका लागि उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरन्जीवी पराजुली, मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्तीले तयारी गरिरहेका छन् । सरकारतर्फबाट उनीहरुसहित ७ जनाले थुनछेक बहस गरेका थिए । प्रतिवादीको तर्कलाई खण्डन गर्ने र उपलब्ध प्रमाणका साथै सम्भावित अन्य प्रमाणबारे उनीहरुबीच छलफल भइरहेको छ ।

यसअघि बिहीबार पूर्व डीआईजी गोविन्द निरौलाको पक्षबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ता भानुभक्त निरौलाले बहस गरेका थिए । उनीहरुले प्रतिवादी बनाइएकाहरुलाई विवेक समेत नपुर्‍याइकन अभियोग लगाएको जिकिर गरेका थिए ।

यसैगरी अभियक्तहरु एलवी भनिने लालबहादुर मगरका तर्फबाट अधिवक्ताहरु हेमराज पन्त, यज्ञप्रसाद शिवाकोटी र मुक्तीनाथ सुवेदीले बहस गरेका थिए । पन्तले प्रतिवादी राजु महर्जनका पक्षमा पनि बहस गरे । यस्तै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका तर्फबाट बरिष्ठ अधिवक्ता देवीबहादुर घिमिरे, डिएसपी प्रजित केसी र अमरमान डंगोलका तर्फबाट अधिवक्ता शंकर थापाले बहस गरे । बहसका लागि ६६ जना कानुन व्यवसायीले अदालतमा १ सय १३ वटा वकालतनामा दर्ता गराएका छन् ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरिएको छ ।

यो मुद्दाका ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती ९गोरे० सहित ३३ जना फरार छन् । पछिल्लोपटक यसै साता दुई हुन्डी कारोबारीहरुलाई पनि पक्राउ गरिएको छ । उनीहरुको गोरेसँग आर्थिक कारोबार भएको दाबी सरकार पक्षको छ । यीसमेत गरी प्रहरी नियन्त्रणमा रहेकाको संख्या ३२ पुगेको छ । अन्तैबाट

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション